संस्थाका कार्य तथा उद्देश्यहरु
१. किसानहरुलाई च्याउ व्यवसायमा उत्प्रेरणा गर्नके लागि परामर्श तालिम तथा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने ।

२. च्याउ अनुसन्धान तथा तालिम स चालन गरिरहने । अध्ययनको लागि पुस्तकालय स चालन एव प्रचारप्रसारको लागि वेभसाइट स चालन गर्ने।

३. वित्तिय क्षेत्रमा पहु च नभएका किसान, व्यापार, उद्यम, व्यवसाय, मजदुर÷नोकरी पेशामा आवद्ध व्यक्तिहरुलाई बचत र ऋणमा अभिप्रेरित बनाई स गठित सदस्य बनाउने ।

४. आवश्यकीय कृषि सामाग्रीहरु तथा गुणस्तरीय बीउ–बिजन उपलब्ध गराउन सहकारी कृषि पसल खोल्ने ।

५. बेरोजगार युवाहरुलाई विना धितो ऋण उपलब्ध गरी व्यवसायिक विकासमा योगदान गर्ने ।

६. देशी–विदेशी स घ–स स्थाहरुस ग समन्वय गरी च्याउ तथा सहकारी सम्बन्धी तालिम तथा भ्रमणको स योजन गर्ने ।

७. यस क्षेत्रका स्थानिय स घ–स स्थाहरुस ग समन्वय गरी सामाजिक तथा

आर्थिक विकासमा पहल गर्ने ।

८. महिलाहरुलाई स गठित बनाई बचतमा अभिप्रेरित गर्ने तथा स्व–रोजगारमा लगानी अभिवृद्धि गर्ने ।

९. आवश्यकीय घरायसी तथा व्यवसायिक र अन्य सामानहरु सुलभ र किस्ताबन्दीमा उपलब्ध गराउने ।

१०. च्याउ विकास तथा तालिम केन्द्र खोल्न ।

११. मेला, गाष्ठी, सेमिनार, प्रदर्शनीहरुमा सहभागी हुने तथा गराउने ।